श्रीकृष्णले १६ हजार गोपिनीका पति बनेर कसरी बाँडे प्रेम ?

कृष्णको गोपिकाहरुसंगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । उनका १६ हजार श्रीमती थिए भन्ने चर्चा गर्दै यसलाइ विभिन्न कोणबाट चर्चा परिचर्चा र आलोचना पनि गरिन्छ । त्यसका साथै कृष्णका अनेकौं लीलामध्ये सोह्र हजार गोपीनीहरूको लिला पनि सुनाउने गरिन्छ । आखिर कसरी श्रीकृष्णले सोह्र हजार गोपीनीसँग विवाह गरे त ? … Continue reading श्रीकृष्णले १६ हजार गोपिनीका पति बनेर कसरी बाँडे प्रेम ?